नव बर्ष २०७९ को शुभकामना

नव बर्ष २०७९ सालको उपलक्ष्यमा यस कलेजको तर्फबाट यहाँ सबै जनहरुमा शान्ति, सुख र समृद्धि तथा आगामी दिनको उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ।

सुदर्शन बस्नेत

प्रिन्सिपल

SMS FAMILY

Leave a Reply

Your email address will not be published. Required fields are marked *